साओमीको एमआई मिक्स बजारमा, ६ जीबी र्याम तथा २५६ जीबी स्टोरेज

२२ फाल्गुन २०७३, आईतवार

काठमाडौं, २२ फागुन । साओमीले नेपाली बजारमा एमआई मिक्स स्मार्टफोन सार्वजनिक गरेको छ । साओमीका नेपालका लागि आधिकारिक बिक्रेता वत्सल इम्पेक्सले ६.४ इन्चको फूलएचडी आइपीएस डिस्प्ले भएको स्मार्टफोन नेपालमा बिक्री […]