सोनीको दुईवटा नयाँ एक्सन क्यामरा, फोरके भिडियो खिच्नसक्ने

२७ भाद्र २०७३, सोमबार

काठमाडौं, २७ भदौ । सोनीले दुईवटा नयाँ एक्सन क्याम घोषणा गरेको छ । कम्पनीले एफडिआर एक्स ३००० आर (FDR-X3000R) तथा एचडिआर एएस३००आर (HDR-SS3000R) क्यामरा ल्याएको हो । यी एक्सन क्यामराहरुमध्ये […]