ग्यालेक्सी एस १० र ग्यालेक्सी नोट १० अब सस्तो मूल्यमा पाईने, सामसंगले घोषणा गर्यो लाइट भर्सन

१९ पुष २०७६, शनिबार

काठमाडौं । सामसंगले ग्यालेक्सी एस१० लाइट र ग्यालेक्सी नोट१० लाइट भर्सन लन्च गरेको छ । महिनौंसम्मको चर्चा र लीकहरुका बिच कम्पनीले सिईएस २०२० भन्दा अगाडि नै आफ्नो नयाँ स्मार्टफोनहरु लन्च […]