सामसङको क्विक सेयरिङ्ग फिचर अब विन्डोज १० मा उपलब्ध

३ फाल्गुन २०७७, सोमबार

सामसङले माइक्रोसफ्टसँगको साझेदारी निरन्तर सुधार हुँदैछ र अब कोरियाली कम्पनीले आफ्नो द्रुत सेयर कार्यक्षमतालाई विन्डोज १० संचालित पीसीहरूमा ल्याउँदैछ। सामसङले आफ्नो क्विक सेयरिङ्ग फिचरलाई अब विन्डोज १०मा ल्याएको हो । […]