अब आफ्नै कारमा उड्न पाइने, सडक र आकाश दुबै स्थानमा चलाउन सकिने

६ फाल्गुन २०७३, शुक्रबार

काठमाडौं, ६ फागुन । उड्ने कार भन्ने बित्तिकै सबैजनालाई हलिउडको सिनेमाको याद आउँछ । विभिन्न सिनेमाहरुमा हेर्दै आएको र कल्पना गर्दै आएको उड्ने कार अब भने सत्य भएको छ । […]