इन्स्टाग्रामलाई टिकटक नबन्न किम कार्दशियन र काइली जेनरको सुझाब

१२ श्रावण २०७९, बिहीबार

रियालिटी टिभी स्टार किम कार्दशियन र काइली जेनरले इन्स्टाग्रामलाई टिकटक नबन्न सुझाब दिएका छन्। इन्स्टाग्राममा साना भिडियो राख्दै टिकटक जस्तो नबनी “इन्स्ट्राग्रामलाई फेरी इन्स्टाग्राम बनाउन” सुझाब दिएको बीबीसीले जनाएको छ। […]