गूगलले मोबाइलका लागि आफ्नो ‘ट्रिप’ एप बन्द गर्दै, अब ट्राभल पेजमा केन्द्रित

२१ श्रावण २०७६, मंगलवार

काठमाडौं । गूगलले मोबाइल फोनका लागि उपलब्ध आफ्नो ट्रिप एप बन्द गर्ने भएको छ । तर यसको कामहरु भने म्याप्स र सर्च फीचरमा पनि जारी नै रहनेछ । कम्पनीले हालै […]