एन्ड्रोयड ‘एन’ अब एन्ड्रोयड ‘नुगट’ भयो, मिठाईमा आधारित नाम

१७ असार २०७३, शुक्रबार

काठमाडौं, १७ असार । गूगलले एन्ड्रोयड अपरेटिंग सिस्टमको नयाँ संस्करणको नाम सुनिश्चित गरेको छ । गूगलले एन्ड्रोयडको नयाँ भर्सनको नाम नुगट (Nougat) राख्ने निश्चित भएको छ । एन्ड्रोयड ७.० (Android […]