एसईई र प्लस टु विद्यार्थीहरुका लागि सि र सि प्लस प्रोग्रामिङ ल्याङ्गवेज नि:शुल्क

३ असार २०७७, बुधबार

कोरोनाभाइरस महाव्याधीको कारणले शैक्षिक संस्थाहरु बन्द भएको अवस्थामा हजारौं विद्यार्थीहरु घरमै बसिरहेका छन् । एसईई नगर्ने सरकारको निर्णयसंगै फ्युचर एजुकेसन अफ साइन्स एण्ड टेक्नोलोजी प्रालिले एसईई र प्लस टू अध्ययन […]