एप्पल वर्ल्डमा मोबाइल खरिद गर्दा ५० प्रतिशतसम्म छुट

२२ कार्तिक २०७३, सोमबार

काठमाडौं, २२ कात्तिक । मल्टिब्राण्ड मोबाइल सोरुम एप्पल वर्ल्डले मोबाइल खरिद, मर्मत तथा एक्सचेन्जमा बिशेष छुटको अफर ल्याएको छ । विभिन्न ब्राण्डका मोबाइलको कारोबार गर्दै आएको एप्पल वर्ल्डले मोबाइल एशोसरिजमा […]