कोभिड-१९ महामारीका बिच तपाईँलाई कुनै समस्या भयो, यी फोन नम्बरबाट गुनासो गर्नुस्

१६ बैशाख २०७८, बिहीबार

कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) ले सङ्क्रमण र बन्दाबन्दीमा जनताका गुनासा सम्बोधन गर्नका लागि संयन्त्र गठन गरेको छ। सिसीएमसीका निर्देशक उपप्रधानमन्त्री ईश्वर पोखरेले आज निर्देशन दिएपछि जनताका गुनासा, उजुरी तथा […]