नागरिक लगानी कोषको मोबाइल एपमा समस्या, कोर सफ्टवेयर र मोबाइल एप इन्टिग्रेसन गरिँदै

१३ आश्विन २०७७, मंगलवार

नागरिक लगानी कोषले आफ्ना सेवाग्राहीहरुलाई मोबाइल एपमा समस्या देखिएको भन्दै त्यसमा भर नपर्न भनेको छ। लगानीकोषले कर्मचारी बचत वृद्धि स्वीकृत अवकाशकोष योजनामा एनएलके वेब वेस्ड कोर सफ्टवेयर सिस्टम लागू गरी […]