एम्प्लिफाई प्लस ब्राण्डका टिभी नेपाली बजारमा, अन्तर्राष्ट्रिय स्तरका टिभीमा तीन वर्षको वारेन्टी

२५ श्रावण २०७६, शनिबार

काठमाडौं । नेपालका लागि एम्प्लिफाई प्लस ब्राण्डको एक मात्र आधिकारिक वितरक ई.थ्री इलेक्ट्रोनिक्स प्रालिले नेपाली बजारमा एम्प्लिफाई प्लस ब्राण्डका एलइडी टेलिभिजनहरू सार्वजनिक गरेको छ । कम्पनीले यहि शुक्रबार एक कार्यक्रमबीच भारतीय […]