दुई दिने क्याथफेष्ट २०१९ शुरु, सफ्टवेयर र हार्डवेयर प्रदर्शनीका साथ ‘ड्रोन रेस’

२९ पुष २०७५, आईतवार

काठमाडौं । ललितपुरको बालकुमारीस्थित क्याथफोर्ड इन्टरनेसनल कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा क्याथफेष्ट २०१९ विहिवारबाट सुरु भएको छ । “नेपालका समस्याहरूको समाधान” नारा दिइएको यस मेलामा नेपाली समाजले देखेभोगेका समस्यालाई प्रविधिमार्फत […]