नेपाल टेलिकमद्धारा पहिलो पटक गाउँपालिकालाई केन्द्रित गरी एफटीटीएच वितरण

२४ भाद्र २०७६, मंगलवार

काठमाडौं । नेपाल टेलिकमले पहिलो पटक सिंगो गाउँपालिकालाई समेट्ने गरी द्रुत गतिको इन्टरनेट सेवा (एफटीटीएच–फाइबर टु द होम) को शुरु गरेको छ । भदौ २३ गते एक कार्यक्रमका बीच भगवान […]