नेट टिभीको ‘ओटिटि एप’ प्रभु टिभीले किन्दा विवाद उत्पन्न, नेट टिभीका सेवाग्राहीहरु समस्यामा

२४ असार २०७६, मंगलवार

काठमाडौं । ओभर दि टप सेवा दिईरहेको नेट टिभी (NETTV) को ओटिटि/ मोबाइल एप प्रभु समूहले खरिद गरेको छ । नेट टिभीको एप मात्रै प्रभु ग्रुपअन्तरगत प्रभु टिभीले किनेको हो […]