उपचारको भिडियो बिरामीको मञ्जुरीबिना समाजिक सञ्जालमा नराख्न आग्रह

१२ श्रावण २०८०, शुक्रबार

नेपाल मेडिकल काउन्सिलले बिरामीको परिचय खुल्नेगरी उपचार गरिरहेको भिडियो, तस्बिर वा भनाइ बिरामीसँग मञ्जुरी नलिइ समाजिक सञ्जालमा नराख्न आग्रह गरेको छ। काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले भने, “कुनै पेसागत विवरण […]

इलन मस्कले ब्रान्डहरूलाई भने- एक्समा मासिक एक हजार डलर दिनुस्, अन्यथा गोल्डेन टिक बिर्सनुस्

१२ श्रावण २०८०, शुक्रबार

हालै आफूलाई एक्समा बदलेको ट्विटरमा कुनै पनि ब्रान्डले अब आफ्नो खातामा गोल्डेन टिकको लागि कम्तिमा १ हजार डलर मासिक शुल्क तिर्नुपर्नेछ। इलन मस्कको नेतृत्वमा रहेको ट्विटर वा (अब एक्स) भनिने […]

प्रयोगकर्ताहरूले मागिरहेको एउटा अपडेट मेटाको थ्रेड्सले भर्खरै पायो

११ श्रावण २०८०, बिहीबार

मेटाको टेक्स्टमा आधारित नयाँ सामाजिक मिडिया एप थ्रेड्सले मंगलबार अत्यधिक अनुरोध गरिएको नयाँ सुविधा “फलोइङ्ग” ट्याब सुरू गरेको छ। नयाँ ट्याबले प्रयोगकर्ताहरूलाई ” फर यु (तपाईँको लागि)” फिडमा देखा पर्ने […]

इन्डोनेसियाले मस्कको एक्स डटकमलाई पोर्न र जुवाको साइट अन्तरगत लगायो रोक

१० श्रावण २०८०, बुधबार

ट्विटरको रूपमा चिनिने सोशल मिडिया साइटलाई इलन मस्कले ‘एक्स’ नामको लागि आकांक्षासँगै रुपान्तरण गरेपछि इन्डोनेसियामा यसलाई रोक लगाईएको छ। कम्पनीले आफूलाई एक्स डटकममा परिवर्तन गरेपछि साइट ब्लकमा परेको छ। एक्स […]

इलन मस्कले ट्विटरको नयाँ लोगो फेरि परिवर्तन गरे, के छ लोगोहरुमा फरक?

१० श्रावण २०८०, बुधबार

ट्विटरको सानो नीलो चरालाई एक्स (X) लोगोले प्रतिस्थापन गरेपछि, इलन मस्कले यसलाई फेरि एक पटक परिवर्तन गरेका छन्। मंगलबार दिउँसो, मस्कले ट्विटरको एक्स लोगोलाई अलिकति बाक्लो रेखाहरू भएकोले प्रतिस्थापन गरे-तर […]

टिकटकमा टेक्स्ट ओन्ली पोष्ट फिचर

९ श्रावण २०८०, मंगलवार

टिकटकले टेक्स्ट ओन्ली पोष्ट सुरु गरेको घोषणा गरेको छ। ट्विटरको विकल्प खोजिरहेका प्रयोगकर्तालाई आफ्नो प्लेटर्फममा आकर्षित गर्नका लागि टिकटकले नयाँ फिचर सुरु गरेको द गार्डियनले उल्लेख गरेको छ। भिडियो सेयरिङ […]

ट्विटर अब ‘एक्स’ मा रुपान्तरण, ‘वर्ड’ लोगोको सट्टा एक्स

८ श्रावण २०८०, सोमबार

माइक्रो ब्लगिङ साइट ट्विटर रिब्रान्डिङ भएको छ। ट्विटरले आफ्नो प्रतिष्ठित वर्डको लोगोलाई छोडेर एक्स ब्राण्डको रुपमा रिब्रान्डिङ गरेको छ। सोमबार सोशल मिडिया नेटवर्कमा कम्पनीको नयाँ लोगो देखिएको छ। नयाँ लोगोमा […]

ट्विटरको डीएममा मस्कले लगाए सीमा, प्रयोगकर्ताले दिनमा सिमित सन्देश मात्र पठाउन सक्ने

८ श्रावण २०८०, सोमबार

यदि तपाईंले ट्विटर ब्लूको सदस्यता लिनुभएको छैन भने, अब तपाईं एक दिनमा सीमित संख्यामा मात्र डीएम पठाउन सक्षम हुनुहुनेछ। यसको अर्थ, तपाईले केहि सन्देशहरू मात्र पठाउन सक्नुहुन्छ। इलन मस्कले स्पाम […]

ट्विटरको ‘बर्ड’ लोगोलाई ‘एक्स’द्वारा प्रतिस्थापन गरिने

७ श्रावण २०८०, आईतवार

ट्विटरले नयाँ रूप र नयाँ नाम पाउने देखिन्छ। २०२२ मा ४४ बिलियन अमेरिकी डलरमा सोसल मिडिया कम्पनी किनेका इलन मस्कले ट्वीटर चाँडै नै एक्स भनेर चिनिने बताएका छन्। ‘र चाँडै […]

सामाजिक सञ्जालमा विश्व जनसंख्याको ६५ प्रतिशत सक्रिय, हरेक दिन बिताउँछन २ घण्टा २६ मिनेट

७ श्रावण २०८०, आईतवार

घर, कपडा, जागिर र खानासँगै आज इन्टरनेट पनि हामी सबैको आवश्यकता बनेको छ। त्यहाँ धेरै मानिसहरू छन् जो अब इन्टरनेट बिना बाँच्न सक्दैनन्। अर्थात्, तिनीहरू कुनै न कुनै कारणले दिनभर […]

सामाजिक सञ्जालमा स्ट्याटस लेख्दा साइबर क्राइमको आरोपमा पक्राउ

६ श्रावण २०८०, शनिबार

नेकपा (एमाले) को जनसङ्गठन राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य डिल्लीराज शर्माले चौरजहारी नगरपालिका-४ स्थित रेशम खोला दोहन विषयमा सामाजिक सञ्जालमा व्यक्त विचारलाई लिएर प्रहरीले पक्राउ गरेको छ। रुकुमपश्चिमको चौरजहारी […]

गृहमन्त्री विरुद्ध भ्रामक प्रचार गर्ने प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतविरुद्ध साइबर ब्युरोमा उजुरी

४ श्रावण २०८०, बिहीबार

उपप्रधानमन्त्री एवम गृहमन्त्री नारयणकाजी श्रेष्ठका सम्बन्धमा भ्रामक प्रचार गर्ने प्रेस चौतरी नेपालका अध्यक्ष गणेश बस्नेतविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी परेको छ। बस्नेतले गृह मन्त्रीले ‘सुन पास’ गराएको भन्दै फेसबुक […]

मेटाको थ्रेड्सको हनिमून पिरियड सकिँदै, १० दिनमा आधा सक्रिय प्रयोगकर्ता गुमायो

३ श्रावण २०८०, बुधबार

मेटाको नयाँ एप थ्रेड्सको लागि हनिमून पिरियड सकिएको जस्तो देखिन्छ। ट्विटर प्रतिद्वन्द्वी यस महिनाको सुरुमा ठूलो उत्साहका साथ सुरू गरिएको थियो। थ्रेड्स लन्च भएको एक हप्ता भित्र १०० मिलियन भन्दा […]

टिकटक अमेरिकी राष्ट्रिय सुरक्षामा जोखिम भएको सुरक्षा विशेषज्ञहरुको दाबी

२ श्रावण २०८०, मंगलवार

अमेरिकी राष्ट्रिय सुरक्षा विशेषज्ञहरूले चिनियाँ सरकारको स्वामित्वमा रहेको लोकप्रिय सामाजिक सञ्जाल एप्लिकेसन टिकटक राष्ट्रिय सुरक्षाका निम्ति जोखिमपूर्ण भएको बताएका छन्। टिकटकले चिनियाँ सरकारलाई स्थान, बायोमेट्रिक पहिचानकर्ता र ब्राउजिङ इतिहासमा पहुँच […]

मेटालाई कडा कारबाही, नर्वेमा दैनिक १ करोड ३२ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने

२ श्रावण २०८०, मंगलवार

मेटालाई नर्वेमा कडा कारबाही गर्ने तयारी भइरहेको छ जसअन्तरगत कम्पनीलाई दैनिक १ करोड ३२ लाख रुपैयाँ जरिवाना गर्न सकिनेछ। फेसबुक र इन्स्टाग्रामको मूल कम्पनी मेटाले ठूलो जरिवाना तिर्नुपर्ने भएको छ। […]

जब मार्क जुकरबर्गले ट्विटरका पूर्व सीईओ ज्याक डोर्सीलाई थ्रेड्स रिक्वेस्ट पठाए, यस्तो आयो जवाफ…

२ श्रावण २०८०, मंगलवार

मेटाले ट्विटरको प्रतिस्पर्धी एप थ्रेड्स लन्च गर्ने बित्तिकै, ट्विटरका मालिक इलन मस्क र पूर्व सीईओले यसमा टिप्पणी गरेका छन्। ट्विटरका पूर्व सीईओले यसलाई एक प्रतिलिपि भएको बताए। यसैबीच, ज्याक डोर्सीलाई […]

प्रधानमन्त्री दाहालबारे गलत प्रचार गर्ने युवा पक्राउ

१ श्रावण २०८०, सोमबार

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बारे सामाजिक सञ्जालमा विभिन्न सामाग्री राखेर दुष्प्रचार गरेको आरोपमा एक युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका ८ का टाइगर रानामगर भनिने शेरबहादुर राना […]

अनलाइन कक्षाको लागि खोलेको सामाजिक संजालमार्फत नाबालिकालाई दुर्व्यवहार गर्ने पक्राउ

१ श्रावण २०८०, सोमबार

साइबर ब्यूरोले नाबालिकालाई अनलाइन ग्रुमिङ गरी दुर्व्यवहार गर्ने व्यक्तिलाई पक्राउ गरेको छ। लक-डाउनको समयमा अनलाइन कक्षा लिन खोलेको सामाजिक सञ्जाल मार्फत मित्रताका लागि आएको अनुरोध नाबालिकाले स्वीकार गरेकोमा कुराकानी कै […]

ट्विटरमा अब आउँदैनन् अनावश्यक र स्पाम सन्देश, नयाँ सुविधा रोल आउट

१ श्रावण २०८०, सोमबार

ट्विटरले मेटाको थ्रेडबाट कडा प्रतिस्पर्धा गरिरहेको छ। केवल ५ दिनमा, थ्रेड्सले १० करोड प्रयोगकर्ताबेस प्राप्त गरेको थियो। धेरै प्रयोगकर्ताहरू ट्विटरबाट थ्रेडहरूमा स्विच गर्दैछन्। यसैबीच, कम्पनीले ट्विटर प्रयोगकर्ताहरूका लागि स्पाम सन्देशहरूबाट […]

ट्विटरको विज्ञापन राजस्व ५० प्रतिशतले घटेको इलन मस्कको भनाई

३१ असार २०८०, आईतवार

इलन मस्कका अनुसार ट्विटरले अझै पनि कमाएको भन्दा बढी पैसा खर्च गरिरहेको छ। शनिबार बिहानको प्रारम्भिक समयमा, अर्बपतिले ट्वीट गर्दै कम्पनी विज्ञापन राजस्वमा लगभग ५० प्रतिशत गिरावट र भारी ऋण […]

भेरिफाइड कन्टेन्ट क्रिएटर्ससँग विज्ञापन राजश्व साझेदारी गर्न ट्विटर तयार

३० असार २०८०, शनिबार

ट्विटरले आफ्नो भेरिफाइड कन्टेन्ट क्रिएटर्ससँग विज्ञापन राजश्व साझेदारी गर्ने भएको छ। ट्विटरले बिहीबार आफ्नो प्लेटफर्ममा निश्चित कन्टेन्ट क्रिएटरले कम्पनीले उत्पन्न गरेको विज्ञापन राजश्वको अंश प्राप्त गर्ने अवसर पाउने घोषणा गरेको […]

सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी गर्ने सात जना पक्राउ

२८ असार २०८०, बिहीबार

सामाजिक सञ्जालको दुरूपयोग गरी रकम ठगी गरेको अभियोगमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ। झापा बिर्तामोड नगरपालिका–५ ईन्द्रटोल बस्ने भारत उत्तराखण्ड पौडी गढवाल भृगुखाल घर भएका २५ वर्षीय प्रविण भट्ट […]

ह्वाट्सएपले ल्यायो नयाँ प्राइभेसी फिचर! तपाईको फोन नम्बर लुकाइने

२८ असार २०८०, बिहीबार

ह्वाट्सएपले कथित रूपमा समुदायका सदस्यहरूका लागि नयाँ गोपनीयता सुविधा रोल आउट गरिरहेको छ। यसअघि एक नयाँ सुविधाको परीक्षण भइरहेको, जसले प्रयोगकर्ताहरूलाई समुदायमा सामेल हुँदा आफ्नो फोन नम्बर लुकाउन अनुमति दिने […]

चीनबाट सञ्चालित नक्कली फेसबुक खाताहरूको नेटवर्क “विकास” भइरहेको मेटाको दाबी

२६ असार २०८०, मंगलवार

मेटाले चीनबाट सञ्चालित नक्कली फेसबुक खाताहरूको नेटवर्कहरू “विकास” भइरहेका र विदेशमा विवाद छर्न खोज्ने नयाँ रणनीति अपनाइरहेका सोशल मिडिया प्लेटफर्मले मंगलबार अस्ट्रेलियाका सांसदहरूलाई भनेको छ। विदेशी हस्तक्षेपको बारेमा सिनेट अनुसन्धानको […]

थ्रेड्सको बढ्दो ट्राफिकको बीचमा ट्विटरले पनि बनायो कीर्तिमान

२६ असार २०८०, मंगलवार

मेटाले जुलाई ५ मा थ्रेड्स एप सुरु गर्यो। र मात्र ५ दिनमा यो एपले विश्वभर आफ्नो महिमा फैलाएको छ र हालसम्म १० करोडभन्दा बढीले एप प्रयोग गरिसकेका छन् । मेटाको […]