Technology Khabar १३ बैशाख २०७८, सोमबार
काठमाडौं ।
परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागले इमेल र फोनमार्फत मात्र सेवा प्रवाह गर्ने भएको छ ।
विभागले यहि वैशाख १४ गतेदेखि इमेल र फोनमार्फत सेवा प्रवाह गर्ने जानकारी दिएको हो ।
सोमबार सूचना प्रकाशित विभागले कोभिड–१९ का कारण प्रमाणिकरणलगायतका अत्यावश्यक कन्सुलर सेवा प्रवाह इमेल र फोनमार्फत हुने जनाएको हो ।
प्रकाशित: १३ बैशाख २०७८, सोमबार