तिहारको अवसरमा न्यूरोड क्षेत्रका मोबाइल पसलहरुमा देखिएको दिपावलीको रौनक (फोटो फिचर)

Technology Khabar २७ कार्तिक २०८०, सोमबार

तिहारको अवसरमा न्यूरोड क्षेत्रका मोबाइल पसलहरुमा देखिएको दिपावलीको रौनक (फोटो फिचर)

काठमाडौं ।

हिन्दुहरुको महान चाड तिहार देशभर मनाईरहिएको छ। यसैबीचमा काठमाण्डौँका सडक, पसल र घरहरु नयाँ बेहुली सिङ्गारिए जसरी बिजुली बत्ति र फूलहरुले सजिएका छन्।

यसै क्रममा न्यूरोड र ताम्राकार कम्प्लेक्सका मोबाईल पसलहरुमा मोबाइल तथा एसेसरिज किन्नका लागि आएका ग्राहकहरुको भिडभाड र दिपावलीका केही झलकहरु आउनुहोस, हेरौँ तस्बिरमाः

 

 

 

 

तस्विरहरु प्रतिक राना

easy care

प्रकाशित: २७ कार्तिक २०८०, सोमबार

ताजा समाचार