Technology Khabar २९ असार २०८०, शुक्रबार
काठमाडौं ।
तनहुँको व्यास नगरपालिका–४ वीरता टोल विकास संस्था अन्तर्गत सडकमा लत्रिएको विभिन्न इन्टरनेट प्रदायकका तार। सरोकारवालाले तार व्यवस्थापन नगरिदिँदा दुर्घटनाको जोखिम बढेको छ।
प्रकाशित: २९ असार २०८०, शुक्रबार