गेमिङ समयको कुनै स्तर नभएको पुष्टि

Technology Khabar ११ श्रावण २०७९, बुधबार

गेमिङ समयको कुनै स्तर नभएको पुष्टि

काठमाडौं ।

युवा समुहले सामाजिक सञ्जालका खेल (गेमिङ)मा लामो समय बिताउने गरेकाले कुनै स्तर नभएको पुष्टि भएको छ।

२ वर्ष अघि अर्थात् सन् २०२० मा भएको एक अध्ययनले किशोर किशोरी तथा युवा समुहले धेरै लामो समय १० घण्टासम्म खेलमा बिताउनाले उचित समय खेर गएको जनाएको बीबीसीले उल्लेख गरेको छ।

३९ हजार वटा खेलमा गरेको अध्ययनले थोरै देखि कुनै प्रमाणका लागि लामो समय खेर गएकाले कल्याणकारी काममा उनिहरु नलागको प्रष्ट भएको अध्ययन संस्था अक्स्फोर्ड इन्टरनेशनल इन्सिच्युटले जनाएको छ।

सोनी, माइक्रोसफ्ट, टिन्डेन्डो लगायत टेक्नोलोजीले खेलाडीको सहमति अनुसार खेललाई प्राथमिकता दिएको अध्ययनबाट थाहा भएको छ

बालबालिकाहरु पनि खेलमा समय धेरै खर्च गर्ने भन्दै केही देशमा प्रतिबन्द्ध लगाएको छ। मोबाईल गेमले स्वास्थ्यमा असर गर्ने अध्ययनको निचोड छ, त्यसैका कारण केही देशमा कडाई समेत गरेको छ। चीनमा साताको दिन ३ शुक्रबार, शनिबार र आइतबार मात्र प्रतिदिन १ घण्टामात्र खेल्ने समय दिएको छ।

खेल अन्तर्गत एनिमल क्रसिङ, एपेक्स लिजेन्स, फोर्जा होरिजन फोर, दी क्र्यु टु लगायत रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ।

 

easy care

प्रकाशित: ११ श्रावण २०७९, बुधबार