पेन ड्राइभ जस्ता रिमुभेवल मिडियाबाट हुने जोखिम र सुरक्षाका उपयाहरु यस्ता छन्, जानी राखौं

Technology Khabar २६ भाद्र २०७८, शनिबार

पेन ड्राइभ जस्ता रिमुभेवल मिडियाबाट हुने जोखिम र सुरक्षाका उपयाहरु यस्ता छन्, जानी राखौं

काठमाडौं ।

तपाई हामी सबैजसोले कम्प्युटरका साथसाथै रिमुभेवल मिडियाको धेरै नै प्रयोग गर्ने गर्दछौं । आफूलाई चाहिने दैनिक फाइलहरु एक स्थानबाट अर्को स्थानमा लैजान वा एउटा डिभाइसबाट अर्को डिभाइसमा सार्नका लागि रिभुभेवल मिडियाहरुको प्रयोग गर्दछौं ।

सरलरुपमा भन्दा पेन ड्राइभ, एसडी कार्ड, सिडी डिस्क, फ्ल्याश ड्राइभ, अडियो रेकर्डर, डिजिटल क्यामरालगायतका उपकरणहरु यस्तो रिभुभेवल मिडिया अन्तरगत पर्दछन् ।

प्रयोग गर्नका लागि यो निकै सजिलो र बोक्नका लागि समेत सहज हुनेहुँदा अधिकांशले यस्ता रिमुभेवल मिडिया डिभाइसहरुको प्रयोग गर्ने गर्दछौं । तर त्यस्ता रिमुभेवल मिडियाहरु सबैभन्दा उच्च जोखिममा हुन्छन् भने त्यसैबाट साइबर अपराधसमेत निम्त्याउँछ ।

त्यसैले नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सुरक्षाअन्तरगत रिमुभेवल मिडिया भनेको के हो ? यसबाट हुने जोखिम र यसको सुरक्षा गर्ने उपायहरुको बारेमा सचेत गराएको छ।

हेर्नुस सुरक्षाका उपायहरु:-

CSA-Removable-Media-Security
easy care

प्रकाशित: २६ भाद्र २०७८, शनिबार

ताजा समाचार