क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य एक महिनापछि ३० हजार डलर माथि

Technology Khabar ७ श्रावण २०७८, बिहीबार

क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य एक महिनापछि ३० हजार डलर माथि

काठमाडौं ।

बिटक्वाइन एक महिनाको न्यून अवस्थाबाट पुनः बुधवार ३०,००० डलर भन्दा माथि पुगेको छ।

विश्वभर र विशेषगरि चीनमा बिटक्वाइन माइन गर्ने बारेमा कडाई र प्रतिबन्धहरु लगाईरहेको बेलामा पुन सो क्रिप्टोकरेन्सीको मूल्य बढेको हो ।

एशियाको बजारमा बिटक्वाइन लगभग ३ प्रतिशत बढेर ३०,७६२ डलरमा पुगेको छ तर गत जूनमा २९,२९६ मा पुगेको थियो। गएको अप्रिलमा यो सबैभन्दा धेरै उच्च मूल्यमा रहेको थियो जून ६४,८९५ डलरमा पुगेर आधा मूल्यमा झरेको थियो। एजेन्सी

easy care

प्रकाशित: ७ श्रावण २०७८, बिहीबार

ताजा समाचार