ब्रोडवे इन्फोसिसले अनलाइन निःशुल्क तालिमहरु शुक्रबारदेखि पुनः शुरु गर्ने

Technology Khabar २५ जेष्ठ २०७८, मंगलवार

ब्रोडवे इन्फोसिसले अनलाइन निःशुल्क तालिमहरु शुक्रबारदेखि पुनः शुरु गर्ने

सूचना प्रविधिसम्बन्धि विभिन्न किसिमका तालिम दिँदै आएको ब्रोडवे इन्फोसिसले अनलाइनबाट निःशुल्क दिँदै आएको तालिमहरु आगामी शुक्रबारदेखि पुन शुरु गर्ने भएको छ ।

कम्पनीले आफ्ना अनलाइन तालिमलाई निरन्तरता दिन लागेको हो ।

ब्रोडवे निशुल्क तालिमअन्तरगत अटोक्याड, पाइथन प्रोग्रामिङ्ग, सिसिएनए, जाभा लगायतका विषयहरुमा सिरिजमा तालिम दिँदै आएको छ ।

यी तालिम सेशनहरु यहि शुक्रबारदेखि पुनः सन्चालन गरिने कम्पनीले जनाएको छ ।

TK Viber

प्रकाशित: २५ जेष्ठ २०७८, मंगलवार

Loading...