ब्रोडवे इन्फोसिसले अनलाइन निःशुल्क तालिमहरु शुक्रबारदेखि पुनः शुरु गर्ने

Technology Khabar २५ जेष्ठ २०७८, मंगलवार

ब्रोडवे इन्फोसिसले अनलाइन निःशुल्क तालिमहरु शुक्रबारदेखि पुनः शुरु गर्ने

काठमाडौं ।

सूचना प्रविधिसम्बन्धि विभिन्न किसिमका तालिम दिँदै आएको ब्रोडवे इन्फोसिसले अनलाइनबाट निःशुल्क दिँदै आएको तालिमहरु आगामी शुक्रबारदेखि पुन शुरु गर्ने भएको छ ।

कम्पनीले आफ्ना अनलाइन तालिमलाई निरन्तरता दिन लागेको हो ।

ब्रोडवे निशुल्क तालिमअन्तरगत अटोक्याड, पाइथन प्रोग्रामिङ्ग, सिसिएनए, जाभा लगायतका विषयहरुमा सिरिजमा तालिम दिँदै आएको छ ।

यी तालिम सेशनहरु यहि शुक्रबारदेखि पुनः सन्चालन गरिने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: २५ जेष्ठ २०७८, मंगलवार