स्टार्टअपहरुलाई १ प्रतिशत ब्याजमा २५ लाख रुपैयाँसम्म बिउ पूँजी उपलब्ध गराउने

Technology Khabar १५ जेष्ठ २०७८, शनिबार

स्टार्टअपहरुलाई १ प्रतिशत ब्याजमा २५ लाख रुपैयाँसम्म बिउ पूँजी उपलब्ध गराउने

काठमाडौं ।

सरकारले आगामी आर्थिक वर्ष २०७८।७९ को लागि बजेट प्रस्तुत गरेकोछ ।

बजेट मार्फत सरकारले युवाहरु र स्टार्टअप व्यवसायलाई प्रबद्र्धन गर्न स्टार्टअपहरुलाई १ प्रतिशत ब्याजमा २५ लाख रुपैयाँसम्म बिउ पूँजी उपलब्ध गराउने भएको छ।

आगामी आवको बजेटमार्फत सरकारले स्टार्टअपमा वैदेशिक लगानी भित्र्याउन १ अर्बको च्यालेन्ज फण्डको व्यवस्था गरेको छ ।

त्यसैगरि स्टार्टअपको स्थापना दर्तालगायतका कार्यका लागि सहजीकरण गर्ने भएको छ ।

easy care

प्रकाशित: १५ जेष्ठ २०७८, शनिबार

ताजा समाचार