पूर्वाधार सहप्रयोगको नीति तुरुन्तै लागू गरिनुपर्छ: सञ्चारमन्त्री गुरुङ

Technology Khabar २० फाल्गुन २०७७, बिहीबार

पूर्वाधार सहप्रयोगको नीति तुरुन्तै लागू गरिनुपर्छ: सञ्चारमन्त्री गुरुङ

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पूर्वाधार सहप्रयोगको नीति तुरुन्तै लागू गरिनुपर्ने बताएका छन्।

प्राधिकरणको २३औं वार्षिकोत्सवमा अवसरमा बोल्दै उनले एउटै पूर्वाधार कमपनीमार्फत् हाम्रा शहरमा रहेका पूर्वाधारहरुलाई सम्बद्ध सबै कम्पनीहरुले एक आपसमा समझदारी गरेर सहप्रयोग गर्नुपर्नेमा जोड दिएका हुन्।

यसरी सडक र अन्य क्षेत्रमा रहेका पूर्वाधारहरुको सहप्रयोग नभएकाले नै जेलिएको तार, पोल आदिका कारण शहर नै कुरुप भइरहेको बताए।

 

easy care

प्रकाशित: २० फाल्गुन २०७७, बिहीबार

ताजा समाचार