एभरेष्ट बैंकको २०७५ सालको क्यालेन्डर सार्वजनिक

Technology Khabar २८ चैत्र २०७४, बुधबार

एभरेष्ट बैंकको २०७५ सालको क्यालेन्डर सार्वजनिक

काठमाडौं ।

काठमाडौं । एभरेष्ट बैंकले २०७५ सालको आफ्नो क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको क्यालेन्डरमा नेपाली पर्यटन र कला संस्कृतिको प्रर्बद्धनमा सहयोग पुर्याउने फोटाहरु प्रयोग भएका छन् । चैत २७ गते सार्वजनिक भएको उक्त क्यालेन्डरको थिम ‘स्थानिय जात्रा’ रहेको छ ।

बैंकको केन्द्रिय कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै बैंकका अध्यक्ष बी. के. श्रेष्ठले उक्त क्यालेन्डरको सार्वजनिकिकरण गरे । साथै बैंकले संस्कृतविद सत्यमोहन जोशीले क्यालेन्डर निर्माणमा पुर्याएको सहयोगकोलागि विशेष धन्यवाद दिएको छ ।

हाल बैंकले आफ्नो देशभर रहेका ८० शाखा कार्यालय, ७ एक्स्टेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर, ११३ एटिएम मेसिन र विश्वभर फैलिएर रहेका संजालमार्फत प्रदान गर्दै आइरहेको जनाएको छ ।

easy care

प्रकाशित: २८ चैत्र २०७४, बुधबार

ताजा समाचार

Digital and Intelligent Asia-Pacific Congress 2024 held in Bangkok

१९ बैशाख २०८१, बुधबार

Shenzhou-17 astronauts arrive in Beijing

१९ बैशाख २०८१, बुधबार

News Commentary: Time to reinforce efforts for digital transformation

१९ बैशाख २०८१, बुधबार