भरमोरा ब्राण्डको टाइल शोरुम तीनकुनेमा

Technology Khabar १९ जेष्ठ २०७४, शुक्रबार

भरमोरा ब्राण्डको टाइल शोरुम तीनकुनेमा

काठमाडौं ।

काठमाडौं, १९ जेठ । तीनकुनेमा रहेको कृष्णा मार्बलले भरमोरा ब्राण्डको टाइलहरु तथा स्यानेटरी वेयरको नयाँ शोरुम स्थापना गरेको छ ।

नयाँ शोरुमको उद्घाटन भरमोरा कम्पनीका निर्देशक राजु देतरोजाले गरे । नयाँ शोरुममा नयाँ प्रविधिका विभिन्न साइज र विभिन्न फिनिसिङ्गका गुणस्तरीय टाइलहरु बिक्रीका लागि राखिएको छ ।

यसका साथै कृष्णा मार्बलबाटै थोक तथा खुद्रा बिक्री गर्ने विभिन्न योजनाहरुको बारेमा समेत जानकारी गराउँदै उपभोक्तालाई सामान निशुल्क ढुवानी तथा गुणस्तर सम्बन्धी प्राविधिक ग्यारेन्टी पनि गरिएको संस्थाले जनाएको छ ।

easy care

प्रकाशित: १९ जेष्ठ २०७४, शुक्रबार

ताजा समाचार