स्मार्ट सेलको चाडपर्व लक्षित नयाँ योजना

Technology Khabar ८ आश्विन २०७१, बुधबार

स्मार्ट सेलको चाडपर्व लक्षित नयाँ योजना

काठमाडौं ।

काठमाडौं, ८ असोज । विजया दशमी, शुभ दिपावली तथा छठको शुभ अवसर पारेर स्मार्ट सेलले अनलिमिटेड अफरको योजना ल्याएको छ ।

योजना अन्तर्गत असोज ९ गतेदेखि देखि रु २०० को रिचार्जमास्मार्टको नेटवर्क भित्र असिमित कुराकानी गर्न पाईने सुविधा प्राप्त गर्नसकिनेछ । योजना आगामी कार्तिक १४ गते सम्मको लागि लागु हुने कम्पनीले प्रेसविज्ञप्तिमार्फत जानकारी दिएको छ ।

विगत सात बर्ष देखि दूरसंचारका सेवा प्रदान गरिरहेको यस कम्पनीले नेपालराज्यभर आफ्नो संजाल स्थापना गर्दै भरपर्दो संचार सेवा प्रदान गरिसमुदायिक विकासमा सहभागि हुने यस कम्पनीले लक्ष्य लिएको छ ।

easy care

प्रकाशित: ८ आश्विन २०७१, बुधबार