प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार

Technology Khabar २९ असार २०७१, आईतवार

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार

काठमाडौं ।

उपचारकै क्रममा प्रधानमन्त्रीले आज मेमोरियल स्लोन केट्टेरिङ क्यान्सर सेन्टरमा गई छातीको एक्सरे गरेका छन् । सो क्रममा प्रधानमन्त्रीका निजी चिकित्सक कविरनाथ योगीले प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकसँग प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको प्रगतिका बारेमा विस्तृतमा छलफल गरेका थिए ।
छलफलमा उपचारमा संलग्न चिकित्सकले प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको र उनको स्वास्थ्य अवस्था ठीक रहेको जानकारी दिएका थिए ।उपचारकै क्रममा प्रधानमन्त्रीले आज मेमोरियल स्लोन केट्टेरिङ क्यान्सर सेन्टरमा गई छातीको एक्सरे गरेका छन् । सो क्रममा प्रधानमन्त्रीका निजी चिकित्सक कविरनाथ योगीले प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकसँग प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको प्रगतिका बारेमा विस्तृतमा छलफल गरेका थिए ।

छलफलमा उपचारमा संलग्न चिकित्सकले प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको र उनको स्वास्थ्य अवस्था ठीक रहेको जानकारी दिएका थिए ।

easy care

प्रकाशित: २९ असार २०७१, आईतवार