सामसंगले ल्यायो ‘रग्ड स्मार्टफोन’ ग्यालेक्सी एक्सकभर प्रो, जुनसुकै अवस्थामा प्रयोग गर्न सकिने

२५ पुष २०७६, शुक्रबार

काठमाडौं । स्मार्टफोन मेकर कम्पनी सामसंगले सिईएस २०२० को अवसर पारेर नयाँ स्मार्टफोन लन्च गरेको छ । तर कम्पनीले अमेरिकाको सिईएस २०२० मा नभई फिनल्याण्डमा रग्ड स्मार्टफोन लन्च गरेको हो […]