ग्यालेक्सी नोट सेभेन भारतमा सार्वजनिक, नेपालमा केहि दिनमा आउने

२७ श्रावण २०७३, बिहीबार

काठमाडौं, २७ साउन । भारतमा सार्वजनिक भएको सामसंगको सबैभन्दा नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी नोट सेभेन (Galaxy Note 7) नेपाली बजारमा उपलब्ध हुने भएको छ । सामसंगले नेपाली बजारमा यो स्मार्टफोन […]