पर्सनल कम्प्यूटरको माग २०१५ मा उच्च दरले घट्यो, लेनोभो पहिलो स्थानमा कायमै

३० पुष २०७२, बिहीबार

काठमाडौं, ३० पुस । विश्वभर पर्सनल कम्प्यूटरको बजार घटिरहेको तथ्यांक सार्वजनिक भएको छ । विभिन्न मुलुकहरुमा भएको बिदाले गर्दा पर्सनल कम्प्यूटरको बजार १०।६ प्रतिशतले चौथो चौमासिकमा घटेको तथ्यांकमा आएको छ […]