एप्पलको म्याकबुक जस्तै देखिने ल्यापटप बनाउँदै जियो, फोरजी सिम सपोर्ट गर्ने

२७ चैत्र २०७३, आईतवार

काठमाडौं, २७ चैत । भारतीय टेक कम्पनी रिलायन्स जियोले फोरजी सपोर्ट गर्ने ल्यापटप ल्याउने तयारी गरेको छ । कम्पनीले ल्याउने ल्यापटपमा फोरजी सिमको लागि विशेष स्थान राखिएको छ । हालै […]