३३ अर्ब ५२ करोड स्वास्थ्यमा

Technology Khabar ३० असार २०७१, सोमबार

३३ अर्ब ५२ करोड स्वास्थ्यमा

काठमाडौं ।

बजेटमा नीति तथा सरकारी सहकार्यको अवधारणाअनुरुप सरकारी अस्पतालको क्षमता अभिवृद्धि गरिने, वीर अस्पतालमा राष्ट्रप्रमुख, सरकार प्रमुखलगायत अति विशिष्ट तथा विशिष्ट पदाधिकारीका लागि सुविधा सम्पन्न बोर्डको व्यवस्था गरिने उल्लेख छ।
स्थानीय आवश्यकताअनुसार अस्पताल तथा स्वास्थ्य केन्द्रबाट चौबिसै घण्टा सरकारद्वारा तोकिएको निःशुल्क औषधि प्राप्त हुने व्यवस्था गरिने, सम्पूर्ण उपस्वास्थ्य चौकीलाई स्वास्थ्य चौकीमा स्तोन्नति गरिने, पाँचवटा अञ्चल अस्पतालमा आइसियु र सबै अञ्चल अस्पतालमा जेरियाटि्रक वार्डको स्थापना गरिने, दुर्गम क्षेत्रमा काम गर्ने चिकित्सकलाई निश्चित मापदण्ड बनाई नन प्राक्टिस भत्ताको उपलब्ध गराइने बजेटमा छ। बजेटमा नीति तथा सरकारी सहकार्यको अवधारणाअनुरुप सरकारी अस्पतालको क्षमता अभिवृद्धि गरिने, वीर अस्पतालमा राष्ट्रप्रमुख, सरकार प्रमुखलगायत अति विशिष्ट तथा विशिष्ट पदाधिकारीका लागि सुविधा सम्पन्न बोर्डको व्यवस्था गरिने उल्लेख छ।
स्थानीय आवश्यकताअनुसार अस्पताल तथा स्वास्थ्य केन्द्रबाट चौबिसै घण्टा सरकारद्वारा तोकिएको निःशुल्क औषधि प्राप्त हुने व्यवस्था गरिने, सम्पूर्ण उपस्वास्थ्य चौकीलाई स्वास्थ्य चौकीमा स्तोन्नति गरिने, पाँचवटा अञ्चल अस्पतालमा आइसियु र सबै अञ्चल अस्पतालमा जेरियाटि्रक वार्डको स्थापना गरिने, दुर्गम क्षेत्रमा काम गर्ने चिकित्सकलाई निश्चित मापदण्ड बनाई नन प्राक्टिस भत्ताको उपलब्ध गराइने बजेटमा छ।बजेटमा नीति तथा सरकारी सहकार्यको अवधारणाअनुरुप सरकारी अस्पतालको क्षमता अभिवृद्धि गरिने, वीर अस्पतालमा राष्ट्रप्रमुख, सरकार प्रमुखलगायत अति विशिष्ट तथा विशिष्ट पदाधिकारीका लागि सुविधा सम्पन्न बोर्डको व्यवस्था गरिने उल्लेख छ।
स्थानीय आवश्यकताअनुसार अस्पताल तथा स्वास्थ्य केन्द्रबाट चौबिसै घण्टा सरकारद्वारा तोकिएको निःशुल्क औषधि प्राप्त हुने व्यवस्था गरिने, सम्पूर्ण उपस्वास्थ्य चौकीलाई स्वास्थ्य चौकीमा स्तोन्नति गरिने, पाँचवटा अञ्चल अस्पतालमा आइसियु र सबै अञ्चल अस्पतालमा जेरियाटि्रक वार्डको स्थापना गरिने, दुर्गम क्षेत्रमा काम गर्ने चिकित्सकलाई निश्चित मापदण्ड बनाई नन प्राक्टिस भत्ताको उपलब्ध गराइने बजेटमा छ।

easy care

प्रकाशित: ३० असार २०७१, सोमबार

ताजा समाचार

Samsung’s ‘Good Lock’ app debuts on Google Play Store

  • Technology Khabar
  • २३ बैशाख २०८१, आईतवार