मोबाईल नम्बर र पासवर्ड याद भएन, यसरी गर्नुहोस् जिमेल रिकभर

Technology Khabar ९ श्रावण २०७९, सोमबार

मोबाईल नम्बर र पासवर्ड याद भएन, यसरी गर्नुहोस् जिमेल रिकभर

काठमाडौं ।

कुनै पनि जिमेल अकाउण्ट खुल्दा पासवर्ड वा मोबाइल नम्बर आवश्यकता पर्छ। पासवर्ड बिर्सदा मोबाइलमा म्यासेज आउने प्रकृया पनि बन्द हुँदा अब गुगल रिकभर हुन सकिने जागरणले जनाएको छ।

आजको युगमा, सबैको जिमेलमा खाता छ। तर जीमेलसँगै फेसबुक, ट्विटर, इन्स्टाग्राम जस्ता सामाजिक साइटहरूमा पनि मानिसको खाता बनाइन्छ। सबै खाताहरूको लागि पासवर्डहरू पनि फरक छन्। यस्तो अवस्थामा मानिसहरु प्रायः पासवर्ड बिर्सेर एउटा खाताको पासवर्ड अर्को खातामा राख्छन् र फेरि एकाउन्ट नखोल्दा हैरान हुन्छन्।

अब गुगलले मोबाइल नम्बर र रिकभरी इमेल मार्फत आफ्नो खाता रिकभर गर्ने विकल्प दिएको छ। अर्थात आफ्नो दर्ता मोबाइल नम्बर, रिकभरी इमेल मार्फत गुगल खाता पुनः प्राप्त गर्न सकिने गुगलको सूचनामा उल्लेख छ।

रिकभर गर्नका लागि निम्न बुँदा सम्झनुपर्छ
# पासवर्ड बिर्सेको अवस्थामा, सबैभन्द पहिलो प्रयोगकर्ताहरूले गुगल खाताको रिकभरी पृष्ठमा जानुपर्नेछ।

# त्यसपछि जीमेल आईडी टाइप गर्नुपर्छ र नेक्स्ट बटनमा क्लिक गर्नुको विकल्प छैन।

# यसपछि स्क्रिनमा ३ विकल्प उपलब्ध हुनेछन्। जसमा आफ्नो पासवर्ड बनाउनुपर्ने र इन्टर गर्नुपर्छ। त्यसपछि भेरिभिकेसन गरेपछि इमेल रिसकभरि हुनेछ। योसँगै अर्को साइन इन गर्न अर्को तरिकाको अप्सन पनि दिन्छ र त्यसै अनुसार सहज हुन्छ।

# यसो गर्दा उक्त इमेलमा लग इन भएको खातामा सूचना पठाउनेछ। यहाँ Yes को विकल्पमा क्लिक गर्नुपर्नेछ।

# अब आफ्नो मोबाइल नम्बर याद छैन, भने, अर्को विकल्पमा क्लिक गर्नुपर्नेछ।

#७२ घण्टा पछि पासवर्ड रिसेट गर्न लिङ्क आउनेछ। गुगलल ३ दिन भित्र पत्ता लगाउनेछ, आफ्नो र अर्काको पत्ता लगाउने भएकाले अर्काको इमेल रिसेट गर्न सकिने छैन।

#यो लिङ्क फेला पर्ने वित्तिकै यसैको माध्यमबाट आफ्नो जिमेल खाता पासवर्ड रिसेट गर्न सक्षम हुनेछ।

#रिसेट हुने वित्तिकै आफूले प्रयोग गरेको मोबाईन नम्बर राख्दा जिमेल अकाण्ट बलियो हुने छ।

easy care

प्रकाशित: ९ श्रावण २०७९, सोमबार