Technology Khabar २७ मंसिर २०७८, सोमबार
काठमाडौं ।
हाम्रा मोबाइल फोनका वेब ब्राउजर एपमा प्रत्येक दिन इन्टरनेट ब्राउज गरेको डाटा भरिन सक्छ।
उक्त डाटाले वेब ब्राउजरको क्याश तथा कूकिज फाइलिङ गर्ने काम गर्छ।
यसले तपाईँ हामीले लगातार भिजिट गर्ने वेबसाइट तथा सेभ भएका डाटाका आधारमा ब्राउजर लोड गर्न सक्छ भन्ने कुरालाई सहयोग गर्छ।
यी कूकिजहरु वेबसाइटले निजीकृत विज्ञापनका लागि हाम्रा ब्राउजिङ हिस्ट्री ट्र्याक गर्न पनि प्रयोग गर्छन्।
यसरी ब्राउजरमा क्याश कूकिज भरिँदै गएपछि ब्राउजरले वेबसाइटका पेजहरु खोल्न बढी समय लगाउन सक्छ। यस्तो बेला समय समयमा आफ्ना ब्राउजरका क्याश कूकिजलाई हटाउनु बुद्धिमानी हुन जान्छ।
कसरी हटाउने क्याश कूकिज?
एन्ड्रोइडमा यो प्रक्रिया फोन तथा त्यसमा प्रयोग गरिएको वेब ब्राउजर अनुसार फरक फरक हुन सक्छ।
गुगल क्रोम
सामसङ ब्राउजर
मोजिला फायरफक्स
क्रोममा जस्तै यसमा पनि मोजिला फायरफक्स एन्ड्रोइड एपमार्फत् क्याश तथा कूकिज फाइलहरु हटाउन सकिन्छ।
प्रकाशित: २७ मंसिर २०७८, सोमबार