जेडटिई नुबिआको ‘जेड ११ मिनी एस’, २३ मेगापिक्सेलको रियर क्यामरा

२ कार्तिक २०७३, मंगलवार

काठमाडौं, २ कात्तिक । जेडटिईको सब ब्राण्ड नुबिआले (Nubia) नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले चौथो वार्षिकोत्सवको अवसर पारेर जेड ११ मिनी एस (Z11 Mini S) सार्वजनिक गरेको हो […]