जेडटिईको ‘ब्लेड ए वान’ सार्वजनिक, फिंगरप्रिन्ट सेन्सरसहितको बजेट फोन

२० मंसिर २०७२, आईतवार

काठमाडौं, २० मंसिर । जेडटिईले ब्लेड सिरिजको नयाँ स्मार्टफोन ए वान (A1) सार्वजनिक गरेको छ । कम्पनीले केहि दिनअघि चीनमा बजेट फोनको रुपमा ब्लेड ए वानको घोषणा गरेको हो । […]