जेडटिईले बनायो गिगाफोन, विश्वको पहिलो ५जी सपोर्ट गर्ने फोन

१६ फाल्गुन २०७३, सोमबार

काठमाडौं, १६ फागुन । चीनियाँ टेलिकम कम्पनी जेडटिईले विश्वको पहिलो गिगाबाइट फोन सार्वजनिक गरेको छ । कम्पनीले मोबाइल वल्र्ड कंग्रेस २०१७मा जेडटिई गिगाबाइट (ZTE Gigabit) फोन सार्वजनिक गरेको हो । […]

ताजा समाचार