शाओमीको जेडएमआई ह्यान्ड वार्मर पावर बैंक, जाडोमा हातलाई न्यानो बनाउने

११ मंसिर २०७७, बिहीबार

शाओमीले हालै एक पावर बैंक लन्च गरेको छ जसले जाडोमा तपाईंको हातलाई न्यानो बनाउनेछ। कम्पनीले ‘जेडएमआई ह्यान्ड वार्मर पावर बैंक’ लन्च गरेको छ। यो पावर बैंक ५,००० एमएएच क्षमताको हो […]