जिरो क्लिक आईफोन स्पाइवेयर निष्क्रिय पार्न एप्पलद्वारा सफ्टवेयर प्याच जारी

३० भाद्र २०७८, बुधबार

एप्पलले हालै आईफोन र आईप्याडलाई हानी पुर्याउने भन्ने चर्चामा रहेको जिरो क्लिक स्पाइवेयर ब्लक गर्ने सफ्टवेयर प्याच जारी गरेको छ। स्वतन्त्र अनुसन्धाताहरुले यो जोखिमका बारेमा पहिलो पटक पत्ता लगाएका थिए। […]

ताजा समाचार