यू ब्राण्डको ‘यूनिकर्न’ आउँदै, सबै स्मार्टफोनहरुको रेकर्ड तोड्ने दाबी

३० बैशाख २०७३, बिहीबार

काठमाडौं, ३० वैशाख । भारतीय कम्पनी यू टेलिभेन्चर्सले (Yu Televentures) छिटै नयाँ स्मार्टफोन ल्याउने भएको छ । कम्पनीले यूनिकर्न (YUNICORN) नाममा भारतीय बजारमा नयाँ स्मार्टफोन सार्वजनिक गर्न लागेको हो । […]