टेलिकमको युट्युब डाटा प्याकेज र डिस्काउन्टेड भ्वाइस डाटा अफर, १ सय रुपैयाँमा १ जीबी डाटा

४ भाद्र २०७४, आईतवार

काठमाडौं, ४ भदौ । नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिन तथा तीज पर्वको अवसरमा विभिन्न प्रकारका अफर ल्याएको छ । अफर अन्तर्गत जीएसएम प्रिपेड/पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज र डिस्काउन्टेड […]