२ भाद्र २०७८, बुधबार
गुगलको माउ संस्था अल्फाबेट इंकले आफ्नो नीति अनुसार तालिबानसम्बद्ध व्यक्तिले बनाएका एकाउन्टलाई इजाजत नदिइने बताएको छ। मंगलबार सामाजिक सञ्जालहरुलाई अफगानिस्तानमा यति छिटै पकड जमाउन सक्ने समूदायहरुलाई कसरी व्यवस्थापन गर्छन् भन्ने […]