चिनियाँ गेमिङ कम्पनीका अर्बपति अध्यक्षको विष प्रयोग गरेर हत्या

१३ पुष २०७७, सोमबार

चिनियाँ गेमिङ कम्पनीका संस्थापकलाई विष प्रयोग गरेर हत्या गरिएको छ । क्रिसमसका दिन मृत्यु भएको चिनियाँ टाइकुन व्यवसायीलाई विष दिइएको शंघाई प्रहरीले जनाएको छ। बिबिसीको रिपोर्टअनुसार ३९ वर्षिय लिन क्यूई […]

ताजा समाचार