लेनोभोको ट्याब एम१० फाइभजीको विवरण बाहिरियो

२६ बैशाख २०७८, आईतवार

लेनोभोले आफ्नो नयाँ ब्याचको ट्याब्लेटमा काम गरिरहेको खुलेको छ। दुई दिनअघि हालसम्म घोषणा नभइकेको योगा प्याड प्रो को विवरण लीक भएको छ जसअनुसार यसमा एचडीएमआई इनपुट सपोर्ट रहने बुझिएको छ। […]

ताजा समाचार