अन्तर्राष्ट्रिय रोबोट ओलम्पिक्समा प्रतिस्पर्धामा नेपाल सहभागी हुने, यन्त्र ७.० बिजयी टिम दुबई पुग्यो

७ कार्तिक २०७६, बिहीबार

काठमाडौं । रोबोटिक्स एशोसिएसन अफ नेपालको नेतृत्वमा फर्स्ट ग्लोबल इन्टरनेशनलले दुबईमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय रोबोट ओलम्पिक्समा नेपालले दोस्रो प्रटक प्रतिस्पर्धा गर्ने भएको छ । सो प्रतियोगितामा यन्त्र ७.० बिजयी […]