डिशहाेमले ल्यायाे भिडियाे अन डिमान्ड सेवा, यस्तो छ एक्सभीओडी सेवाका विशेषताहरु

१४ फाल्गुन २०७७, शुक्रबार

डिशहाेमले एक्सभीओडी नामकाे भिडियाे अन डिमान्ड सेवा सुरु गरेकाे छ। याे सेवा मार्फत् डिशहाेमका ग्राहकहरुले आफूले चाहेका र टिभीमा हेर्न छुटेका विभिन्न प्रकारका भिडियाेहरु आफूलाई पायक पर्ने समयमा स्ट्रिमिङ गरेर […]