चार पांग्रे ईभीबाट चार खुट्टे रोबोटमा जाँदै ‘एक्सपेङ’

३० असार २०७९, बिहीबार

एक्सपेङ इंकको सहायक कम्पनी एक्सपेङ रोबोटिक्सले रोबोट बनाउनका लागि पुँजी कोष वृद्धि गरेको छ। रोबोटिक्समा पुराना लगानीकर्ताहरुले १० करोड अमेरिकी डलर बराबरको लगानी थप गरेका हुन्। नयाँ वित्तीय सहायतालाई एक्सपेङ […]

ताजा समाचार